हेफर इन्टरनेशनल द्धारा ५६ थान महिन्द्रा बोलेरो पिकअप हस्तान्तरण

मंसिर २२, २०७८ । नेपालका लागि महिन्द्रा अटोमोबाइल्स र ट्रयाक्टरको आधिकारिक वितरक अग्नि इन्कर्पोरेडले भर्खरै भैरहवाको बोदीभिल्लामा विशेष अवसर पारीे हेफर इन्टरनेशनललाई ५६ थान महिन्द्रा बोलेरो पिकअप डेलिभरी गरेको छ ।

डेलिभरी पश्चात हेफर इन्टरनेशनलले सम्बन्धित ग्राहकहरूलाई उक्त ५६ थान महिन्द्रा बोलेरो पिकअप हस्तान्तरण गरेका थिए । कम्पनीले, यो सहकार्यले दुई कम्पनी बिच मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाएको कुरा जानकारी दिएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro