नेकपा एमालेले ताेक्याे नेताहरुकाे पार्टीमा वरीयताक्रम

2.4K
shares

काठमाडौं । नेकपा एमालेले पार्टीमा वरीयताक्रम निर्धारण गरेकाे छ। आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा नेताहरुको वरियताक्रम ताेकेकाे हाे ।

आज बसेको बैठकले विभिन्न कमिटीहरु गठन साथै केन्द्रीय कमिटीमा ४४ जना मनोनित गरेको छ ।

यस्तो छ वरियताक्रम

अध्यक्ष : केपी शर्मा ओली

वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेल

उपाध्यक्ष : युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे ।

महासचिव : शंकर पोखरेल

उपमहासचिव : प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल ।

सचिव : टोपबहादुर रायमाझी, लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल ।

civil hospital
Hams Hospitals