नेपाली कांग्रेसको खुल्ला महिलाको मतगणना सकियाे , यी भए विजयी

1.1K
shares

काठमाडौं । नेपाली कांग्रेसको खुल्ला महिलाको मतगणना सम्पन्न भएको छ ।

सोमबार साँझ सम्पन्न भएकाे मत परिणाममा डिला संग्रौला, भुसाल आरजु देउवा सहित ९ जना केन्द्रिय सदस्यमा विजयी भएका हुन् ।

निर्वाचित महिला केन्द्रिय सदस्यहरूको सूची

डिला संग्रौला -२८८५

पुष्पा भुसाल -२७१८

आरजु देउवा -२५३६

अम्बिका बस्नेत -२३३९

ईश्वरी न्यौपाने – २२५९

सरिता प्रसाईं -२०९६

रमा कोइराला -१८५८

शुशिला आचार्य -१८०४

रङंमती शाही – १७८९

civil hospital
Hams Hospitals