Banner ad for NADA AUTO SHOW -2026

नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिको पहिलो बैठक १० पुसमा बस्ने

2K
shares

काठमाडौं । नेपाली कांग्रेसकाे १४औँ महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिको पहिलो बैठक १० पुसमा बस्ने तयारी थालिएको छ ।

‘१० पुसमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारी भएको छ,’ पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

१४औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम आज आउने ‘यसपछि १० पुसमा बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी भएको मुख्यसचिव पौडेलले बताए ।

civil hospital
Hams Hospitals