त्रिविका पूर्वनिर्धारित सम्पूर्ण परीक्षा स्थगित (सूचना सहित)

2.1K
shares

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण बढ्दै जाँदा त्रिविका परीक्षा नरोकिएको भन्दै चौतर्फी आलाेचनाबिच त्रिविले यस्ताे निर्णय गरेकाे हाे ।

civil hospital
Hams Hospitals