त्रिविद्धारा स्नातक तहको परीक्षाफल प्रकाशित

1.3K
shares

काठमाडौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले स्नातक तह दोस्रो वर्ष खरिपाटीको नतिजा सार्वजनिक गरेको छ ।

विश्वविद्यालयले स्नातक तह दोस्रो वर्ष खरिपाटीको नतिजा निकालेको हो ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले चार वर्ष बिए खरिपाटी दोस्रो वर्ष २०७८ को नतिजा प्रकाशित गरेको हो ।

नतिजा कसरी हेर्ने ?

स्नातक तह दोस्रो वर्ष खरिपाटी दोस्रो वर्षको नतिजा नतिजा विश्वविद्यालयको आधिकारिक वेबसाइट https://tuexam.edu.np/ बाट हेर्न सकिन्छ ।

civil hospital
Hams Hospitals