राजनीति
अन्तराष्ट्रिय
अर्थ
इन्सोरेन्स
खेलकुद
गफगाफ/विचार
पर्यटन
अटो
विज्ञान / प्रविधि
बैक/बित्त
माैसम
शिक्षा
सहकारी
सेयर
स्वास्थ्य
घर जग्गा
रोजगार
गाउँको दूरदराजदेखि काठमाडौंको सिंहदरबारसम्म
Search
वि.सं.२०८३ असार १३ शनिवार
गृहपृष्ठ
राजनीति
अर्थ
Open menu
बैक/बित्त
सेयर
इन्सोरेन्स
अटो
सहकारी
विचार
शिक्षा
स्वास्थ्य
विज्ञान / प्रविधि
खेलकुद
अन्तराष्ट्रिय
अन्य
Open menu
साहित्य
मनोरञ्जन
रोजगार
घर जग्गा
राशिफल
English
अब पृथ्वीको जमिन मुनी ५० हजार टन सुन बाँकी,जमिन माथि कति
सिंहदरबार न्यूज
वि.सं.२०७८ पुस १८ आइतवार
1.4K
shares
सुन बहुमूल्य धातु हो जसका कारण यसको मूल्य महँगो छ। संसारभर नै सुनको प्रयोग हुन्छ। यसको मूल्य पनि तल माथि भइरहन्छ।
सुन पृथ्वीको जमिन मुनी पाइने बहुमूल्य धातु हो जसकारण कुनै दिन यो खानीबाट झिक्न नसकिने गरी सकिने वैज्ञानिकहरु बताउँछन्।
विज्ञहरूका अनुसार कुनै एक वर्षमा उत्खनन गर्न सकिने उच्चतम परिमाणमा सुन झिकिन्छ। सन् २०१९ मा सुनखानीको कुल उत्पादन ३५३१ टन पुगेको थियो।
अमेरिकी भूगर्भ विभागले जमिनमुनि अब ५०,००० टन सुन बाँकी रहेको आकलन गरेको छ।
सन् २०१९ को अन्त्यमा जमिनमाथि अर्थात् संसारभर कुल १९७,५७६ टन सुन रहेको विश्व सुन परिषद्को तथ्याङ्क छ। बीबीसी
News Views:
470
प्रतिक्रिया दिनुहोस्
छुटाउनु भयाे कि
सबै
एनआईसी बैंकका पूर्व सिईओ रोशन न्यौपाने पनि अनुसन्धानको...
अब बैंक खातामाथि राष्ट्र बैंकको कडा निगरानी :...
नयाँ निजामती ऐनको चर्चाले सिंहदरबार तरंगित, ५५ वर्ष...
सिंहदरवारका हजारौं कर्मचारीहरूको भीडमा पनि गन्न सकिने तिमी...
विद्युतीय गाडी आयात प्रकरणमा अन्जन र बरालको ‘कनेक्सन’
महान्यायाधिवक्ताको परिपत्रपछि रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरण...
सम्बन्धित शीर्षकहरु
विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा
नेपालको व्यापार र लगानीको सम्भावना खोज्दै ल्हासामा बैठक
सुनको मूल्य बढ्यो
सरकारी सम्पत्ति खोज्ने सरकारको पत्र कर्मचारीको घर्रामा, सरकारी...
एनआईसी बैंकका पूर्व सिईओ रोशन न्यौपाने पनि अनुसन्धानको...
मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ
ताजा

लाेकप्रिय
विद्युतीय गाडी आयात प्रकरणमा अन्जन र बरालको ‘कनेक्सन’
महान्यायाधिवक्ताको परिपत्रपछि रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरण...
सिंहदरवारका कर्मचारीले दिन थाले राजीनामा
कलाकारहरुमा विश्वकपको रौनक : धेरैजना मेस्सी, रोनाल्डो र...
सिंहदरवारका हजारौं कर्मचारीहरूको भीडमा पनि गन्न सकिने तिमी...
नयाँ निजामती ऐनको चर्चाले सिंहदरबार तरंगित, ५५ वर्ष...
Facebook Page
Singhadurbar News