ज्योति मगरले गरिन बोल्ड तस्वीर सार्वजनिक
वि.सं.२०७८ पुस २९ बिहीवार
31.6K
shares
shares
काठमाडौं । गायिका ज्योति मगर सामाजिक सञ्जालमा आफ्ना बोल्ड तस्वीर पोष्ट सार्वजनिक गरिरहन्छिन् । उसो त, लामो समयदेखि लोकसंगीत क्षेत्रमा सक्रिय भए पनि ज्योतिको चर्चा भने उनको बोल्ड अवतारका कारण नै बढी हुने गर्दछ ।
केही दिनअघि पोखरा पुगेकी ज्योतिले बोल्ड तस्वीर खिचाएकी छन् । तस्वीर सार्वजनिक गर्दै उनले लेखेकी छन्, ‘म हट हुँदा तपाईंलाई केही समस्या छ ?’
ज्योतिले खिचाएको तस्वीरमा उनी बोल्ड देखिएकी छन् । ज्योति आफूलाई ‘हट युवती’ भन्न रुचाउँछिन् ।
Subscribe
0 Comments
Oldest
































