दक्षिण भारतीय सुपरस्टार रामचरण नेपाल आउने

24.1K
shares
Nabil bank

काठमाडौं। दक्षिण भारतीय सुपरस्टार रामचरण तेजा नेपाल आउने भएका छन्। चलचित्र छायांकन स्थलको अवलोकन अभिनेता रामचरणसहितको टोली फेब्रुअरी २८ मा नेपाल आउन लागेको हो। चलचित्रको छायांकन मनाङ, काठमाडौं र मुस्ताङमा गरिने जनाइएको छ। उक्त चलचित्रको छायांकन अप्रिलदेखि सुरु हुने बताइएको छ।

छायांकन गर्ने चलचित्रको नाम भने अहिले सार्वजनिक गरिएको छैन। रामचरणको चलचित्रको छायांकन तीन-चार महिनाअघि नै गरिने भनिएको थियो तर, हिउँ परेकाले रोकिएको बताइएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x