वरिष्ठ लोकगायक जयनन्द लामाको निधन
वि.सं.२०७८ फागुन ११ बुधवार
23.3K
shares
shares
वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान कौशलटारमा लामाको निधन भएको हो।
सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाले एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेका थिए ।
लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए। लामाका कलकत्ते काइँयो, मुलाको चानालगायतका थुप्रै गीत नेपाली संगीत बजारमा चर्चित छन् ।
Subscribe
0 Comments
Oldest
































