त्रिभुवन विश्वविद्यालयद्वारा बीए प्रथम वर्षको परिक्षा केन्द्र सार्वजनिक (सूचनासहित)
सिंहदरबार न्यूज
वि.सं.२०७८ फागुन ११ बुधवार
3K shares
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परिक्षा प्रणाली अनुरुप २०७८ साल फागुन १३ गते देखि संचालन हुने सामाज शास्त्र संकाय (बीए) प्रथम वर्षको परिक्षा केन्द्रहरु सार्वजनिक गरेको छ।