सुनकाे मूल्य एकैदिन २५ सयले बढ्यो
वि.सं.२०७८ फागुन २५ बुधवार
16.6K
shares
shares
काठमाडौं। नेपाली बजारमा आज (वुधबार) सुनकाे मुल्यमा एकैदिन २५ सयले वृद्धि भएकाे छ । सोमबार सुनको मूल्य प्रतितोला १ लाख तीन हजार रुपैयाँमा कारोबार भएकोमा आज तोलामा २५ सयले बढेको हो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ५ हजार रुपैयाँ कायम गरिएको छ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १४५० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जारी गरेकाे विवरण उल्लेख गरिएको छ ।
Subscribe
0 Comments
Oldest































