एमसिसि पास भए पछि चिनिया विदेश मन्त्रीको नेपालमा दौडधुप

23.7K
shares
Nabil bank

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ चैत दोस्रो साता नेपाल आउने भएका छन् । उनी दुईदिने भ्रमणमा काठमाडौँ आउन लागेका हुन् ।

नेपालले अमेरिकी परियोजना सहयोग एमसीसी संसदबाट पास गरेपछि निनसँगको बिआरआईको बारेमा र भुकम्प पछि बन्द भएको नेपाल चीनको नाका खुलाउने आदी कुराहरुमा छलफल गर्ने गरि उनी नेपाल सरकारको निमन्त्रणमा नेपाल आउन लागेको स्रोतले बताएको छ ।

भ्रमणले नेपाल र चीनबीच सतहमा देखा परेको पछिल्लो असहज सम्बन्धलाई सम्बोधन गर्ने आकलन गरिएको छ । स्रोतका अनुसार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सभामुख अग्निप्रसाद सापकोटासँगको शिष्टाचार भेटवार्तामा वाङको भ्रमणका सम्बन्धमा जानकारी गराएको पाइएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x