२०७९ सालमा शनिबार बाहेक ४३ दिन सार्वजनिक बिदा (सूचिसहित)
वि.सं.२०७८ फागुन २७ शुक्रवार
79.7K
shares
shares
सरकारले आगामी वर्ष २०७९ मा पर्व तथा विभिन्न दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले १ वैशाखदेखि चैत मसान्तसम्म सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिवारबाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो । यसरी सार्वजनिक बिदाको दिनबाहेक वर्षभरिमा ५२ दिन भने शनिवार बिदा हुनेछ ।

Subscribe
0 Comments
Oldest


































