सुनचाँदीको मूल्यमा सामान्य गिरावट

17K
shares
Nabil bank

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनकाे मूल्यमा ५ सय रुपैयाँले गिरावट आएको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ सोमबार ५ सय रुपैयाँले घटेर एक लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजावी सुनको भाउ तोलाको एक लाख १ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, आइतबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ४१५ रुपैयाँमा निर्धारण भएको महासंघले जनाएकाे छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x