भारतको सबैभन्दा ब्यापक रुपमा बिस्तारित ब्राण्ड Kidzee नेपालमा पनि बढ्दै !!

1.7K
shares

Kidzee वर्तमान समयमा भारतको सबैभन्दा ब्यापक रुपमा बिस्तार हुँदै गरेको प्री स्कुल (प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षा) चेन हो । ७५० भन्दा बढी भारतीय सहर र नेपालका ४ सहरहरूमा २,००० भन्दा बढी केन्द्रहरूको अविश्वसनीय सञ्जालका साथ, प्ष्मशभभ बाल विकासको नेतृत्व गर्न प्रतिबद्ध छ र प्रत्येक बालबालिकामा रहेको अद्वितीय क्षमताको पोषणमा केन्द्रित छ ।

वर्षौंको समर्पित अनुसन्धानको साथ, प्ष्मशभभ ले ऋम्भ् (बाल विकास र शिक्षा) क्षेत्रमा अतुलनीय मापदण्डहरू स्थापित गरेको छ । प्रत्येक बच्चाको विशिष्टता र तिनीहरूको असीम क्षमतालाई स्वीकार गरेको, Kidzee सँग भारतको एक मात्र विश्वविद्यालय–प्रमाणित पूर्वस्कूल पाठ्यक्रम ILLUME को स्वामित्व छ ।

बच्चाहरू जन्मने बित्तिकै आफ्नो वरपरको संसार खोज्न थाल्छन् । जीवनको पहिलो ६ वर्षमा मस्तिष्कको अधिकतम विकास हुने हुँदा यो अवधि प्रारम्भिक सीपहरू प्राप्त गर्नका लागि महत्वपूर्ण हुन्छ । Kidzee मा, बालबालिकाहरूलाई बाल–केन्द्रित पाठ्यक्रम मार्फत आफ्नो खोज जारी राख्न प्रोत्साहित गरिन्छ ।

Kidzee द्वारा २०२२ मा दुई नयाँ सेवाहरुहरू सञ्चालन हुँदैछन ।

Learn with Kidzee / Learning Ferris

Learn with Kidzee, घर मै बसेर आफ्नो बच्चाहरुलाई सिकाउन चाहने आमा बुवाहरुको लागि बनाइएको किट हो । यो ६ वटा बाकसहरूको सेट होः १ वर्ष ६ महिनादेखि २ वर्ष ६ महिनासम्मका बालबालिकाहरूका लागि ३ वटा बक्सहरू र २ वर्ष ६ महिना देखि ४ वर्ष सम्मका बालबालिकाहरूका लागि ३ वटा बक्सहरू हुन्छन र सबै बाकसहरूमा प्रारम्भिक बाल हेरचाह विशेषज्ञहरूद्वारा प्रगतिशील रूपमा योजना गरिएका गतिविधिहरू छन् । यी गतिविधिहरूको योजना यस उमेरमा विकास गर्न आवश्यक पर्ने कौशलतामा केन्द्रित हुन्छ । सबै बाकसहरू साक्षरता, संख्यात्मकता, अवधारणा, रचनात्मक सीपहरू, कौशल सोच मा केन्द्रित छन् । कार्यक्रममा आमाबाबुका लागि निर्देशनात्मक भिडियोहरू, र बच्चाहरूको लागि राइम भिडियोहरू पनि समावेश छन् ।

Kidzee Academic Guides बाट आउने कलहरू ीभबचल ध्ष्तज प्ष्मशभभ कार्यक्रमको एक हिस्सा हुन् । यी गाइडहरूले आमाबाबुलाई मद्दत गर्छन् र तिनीहरूका सबै प्रश्नहरूको जवाफ दिन्छन ।

Learning Ferris एउटा अनलाइन भिडियो–आधारित कार्यक्रम हो जसले बालबालिका लाई घरमा नै आरामले बसि बसि सिक्न मद्धत गर्छ । यी मनमोहक र आकर्षक भिडियोहरूको सेट हुन् जसले मूल पाठ्यक्रमका साथै सह–पाठ्यक्रमका विषयहरूलाई समेट्छ । प्ष्मशभभ मुख्यालयका स्टार शिक्षकहरूले हरेक हप्ता रमाइलो सत्र प्रदान गर्छन् ।

Kidzee ले सन् २०१५ बाट नेपालमा आफ्नो सञ्चालन सुरु गरेको थियो र काठमाडौं, विराटनगर, चितवन र धरानमा ९ वटा प्रिस्कूलको नेटवर्कसँग राम्रोसँग काम गरिरहेको छ । प्ष्मशभभ ले अब नेपालभर विस्तारको दोस्रो चरणमा प्रवेश गर्ने योजना बनाएको छ । हाल प्ष्मशभभ काठमाडौंको मैतीदेवी, कलंकी, बौद्ध, बानेश्वर, सानेपा, सातदोबाटो र काठमाडौं बाहिर विराटनगर, धरान र चितवनमा रहेको छ र निकट भविष्यमा नै नेपालका विभिन्न स्थानहरुमा पनि Kidzee विस्तार हुने अवगत गराउदछौं ।

जब कुनै बच्चा को शिक्षाको कुरा आउछ, कुनै पनि अभिभावकको पहिलो रोजाइ प्ष्मशभभ नै हुन्छ । हामी पाठ्यक्रम, मानव संसाधन, सेवाहरू, इत्यादिको सन्दर्भमा आफूलाई अद्यावधिक र अपग्रेड गर्न जारी राख्छौं । प्ष्मशभभ ले नेपालमा पूर्व–विद्यालय शिक्षामा आफ्नै बेन्चमार्क सेट गरेको छ । Kidzee बाल विकासको नेतृत्व गर्न प्रतिबद्ध छ र हरेक बालबालिकामा रहेको ‘अद्वितीय क्षमता’ को पोषणमा केन्द्रित छ ।

हामी नेपालका हाम्रा साझेदारहरूलाई धन्यवाद दिन चाहन्छौं र अझ बढ्नको लागि हाम्रो सहयोग विस्तार गर्न चाहन्छौं ।

हाम्रो अपग्रेड गरिएको पाठ्यक्रम अन्तरक्रियात्मक ILLUME मार्फत, हामी टेक्नोलोजी सक्षम पाठ्यक्रम लन्च गर्ने पहिलो ब्रान्ड हौं, जसले Kidzee लाई फरक बनाएको महसुस गर्छौं ।

 

civil hospital
Hams Hospitals