नेपाल क्लियरिङ हाउसले विभिन्न पदमा रोजगारी खुल्यो

3K
shares
Nabil bank

काठमाडौं । नेपाल क्लियरिङ हाउसले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । कम्पनीले विभिन्न पदका लागि २४ जनाको लागि आवेदन माग गरेको हो । इन्फरमेसन सेक्युरिटी अफिसर १ जना, सफ्टवेयर डेभलपर्स ६ जना, एन्ड्रोइड डेभलपर्स एक जना सहित २४ जनाको लागि दरखास्त आह्वान गरेको छ ।

civil hospital
Hams Hospitals