जित निकाल्दै बार्सिलोना क्वाटर-फाइनलमा प्रवेश

13.2K
shares
Nabil bank

गालातासारेविरुद्ध २-१ अन्तरको जित निकाल्दै बार्सिलोना क्वाटर-फाइनलमा प्रवेश गरेकाे छ ‌। घरेलु मैदानमा भएको पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएको बार्सिलोनाले यूइएफए युरोपा लिगको दोस्रो लेगमा बिहीबार राति गालातासारेलाई २-१ गाेल अन्तरले पराजित गरेकाे हाे ।

बार्सिलोनाको पुनरागमन जितमा पेड्री र पिएरे एमेरिक औबामेयाङले एक एक गोल गरे । खेलमा सुरुवति अग्रता २८औं मिनेटमा गालातासारेका मार्काओले गरेपनि पराजित भएकाे हाे ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x