Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

राष्ट्र बैंकले माग्यो प्राविधिक कर्मचारी

2.4K
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राविधिक कर्मचारीको माग गरेको छ। बैंकले बिहीबार एक सूचना जारी गर्दै प्राविधिक पदमा ६ जना कर्मचारी माग गरेको हो।

अधिकृत (सिक्का, मुद्रणरटकमरी) र अधिकृत (टाइपिष्ट, डिजाइनर तथा कम्पाइलर) करारका लागि विज्ञापन आह्वान गरिएको छ।

इच्छुक व्यक्तिले चैत्र २४ गतेभित्र आवेदन दिन सक्नेछन्। दुबै पदका लागि ४५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ।

civil hospital
Hams Hospitals