आईसीसी विश्वकप डिभिजन टू : नेपालले पीएनजीसँग प्रतिस्पर्धा गर्दै

22.1K
shares
Nabil bank

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शुक्रबार) पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट खेल सुरु हुदैछ ।

यसअघि आईसीसी विश्वकप डिभिजन टू अन्तर्गत पीएनजीसँग दुई एकदिवसीय खेल खेलेकाे थियो । नेपालले आज घरेलु मैदानमा पीएनजीसँग पहिलो एकदिवसीय सिरिज खेल्न लागेको हो । 

नेपालले पीएनजीसँग घरेलु भूमिमा दुई एकदिवसीय क्रिकेट खेल्ने तथा एकदिवसीय सिरिज पछि नेपाल र पीएनजीले मलेसियासँग त्रिदेशीय टी ट्वान्टी प्रतियोगिता खेल्ने कार्य तालिका रहेकाे छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x