Banner ad for NADA AUTO SHOW -2026

एमाले बाग्मती प्रदेश कमिटी सदस्य उपेन्द्र तामाङ्ग एसमा प्रवेश

2.2K
shares

सिन्धुपाल्चोक। नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्य उपेन्द्र तामाङ्ग नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।

नेकपा एमाले परित्याग गरी तामाङ लगायत एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ‌। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलानाथ खनालले एक कार्यक्रमकाबीच तामाङ्गलाई प्रवेश गराएका हुन् ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य तथा मेलम्ची नगर उपप्रमुख भगवती नेपाल, नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोक जिल्ला अध्यक्ष नवराज पौडेल लगायत अन्य नेता कार्यकर्ताहरुकाे पनि बाग्लाे उपस्थिती रहेको थियो।

civil hospital
Hams Hospitals