त्रिभुवन विश्वविद्यालयले विभिन्न तहका परीक्षाको केन्द्र तोक्यो, हेर्नुहोस

24.5K
shares
Nabil bank

काठमाडौ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखा कीर्तिपुर काठमाडौले परीक्षा केन्द्र कायम गरिएको सूचना प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखाद्धारा सेमेष्टर प्रणाली अन्तर्गत सञ्चालित Master of Business Studies (MBS) र Master of Public Administration (MP) कार्यक्रममा २०७७ (सन् २०२१) मा प्रथम सत्रमा भर्ना भएकाको परीक्षाको परीक्षा केन्द्र प्रकाशित भएको सूचनामा उल्लेख छ ।

प्रथम सत्रमा भर्ना भएका नियमित परीक्षार्थी र सन् २०२१ अघि प्रथम सत्रको परीक्षामा सामेल भै अनुत्र्तिण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीको प्रथम सधको नियमित परीक्षा मिति २०७८ / १२ / २९ गते बिहानको ११ः०० बजेदेखि सञ्चालन हुनेछ ।

उक्त परीक्षा देहायबमोजिम परीक्षा केन्द्रमा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x