skip this Bajaj motar bike

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

2.2K
shares

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।

नेपाल आयल निगमले गएरातिदेखि लागू हुनेगरी मूल्यवृद्धि गरेपछि क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्तिमार्फत सो माग गरेका हुन् ।


civil hospital
Hams Hospitals