बेन्जामाकाे ह्याट्रिक, घरेलु मैदानमा चेल्सी पराजित
वि.सं.२०७८ चैत २४ बिहीवार
22K
shares
shares
फरवार्ड करिम बेन्जेमाको ह्याट्रिक मद्दतमा स्पेनिस महारथी रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा सानदार जित हात पारेकाे छ ।

रियलले साविक विजेता इंग्लिस क्लब चेल्सीलाई उसैकाे मैदानमा ३–१ ले पराजित गरेको हो । रियललका लागि कप्तान करिम बेन्जेमाले ह्याट्रिक गरे ।

जितसँगै रियलले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । २–० को हारले पनि चेल्सी अवे गोलको आधारमा अघि बढ्नेछ । चेल्सीलाई सेमिफाइनल पुग्न कम्तीमा पनि ३–० को जितको खाँचो छ ।
Subscribe
0 Comments
Oldest
































