सैनिक स्कूलका विद्यार्थी बाटैबाटै बेपत्ता

107.3K
shares
Nabil bank

भक्तपुर। भक्तपुरस्थित नेपाली सेनाको वीरेन्द्र सैनिक स्कूलबाट गत हप्तादेखि एक विद्यार्थी हराइरहेका छन् । स्कूलको छात्रावासमा बसी कक्षा ९ मा अध्ययनरत शिव बोगटी नामक ती छात्र चाँगुनारायणस्थित घरबाट ५ दिनअगाडि पढ्न जान्छु भनी बिदा भएका थिए ।

स्कूलले केटा किन आएन भनी घरमा सोधखोज गर्दा उनी ५ दिनअघि नै स्कूल गएको बल्ल पत्ता लागेको हो । छोरो बेपत्ता भएकोमा परिवार चिन्तित छ। प्रहरीमा कार्यरत ओखलढुंगा रानीवन निवासी सूर्य बोगटीको माहिलो छोरा शिवको हालसम्म केही अत्तोपत्तो छैन ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x