हुन्डाई नयाँ वर्ष २०७९ योजना सार्वजनिक

काठमाडौं । हुन्डाई अटोमोवाइलको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले आफ्नो नयाँ वर्ष २०७९ योजना “नयाँ वर्षको सुरुवात हुन्डाईको साथ” सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकहरूले ५ लाखसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । नयाँ वर्ष बोनस रु. ७९,०००, एक्सचेन्ज बोनस रु.७९,००० सम्म Model Year Discount रु.९९,००० सम्म, द्रुत मूल्याङ्कन र स्पट एक्सचेन्जमा १ वर्षको लागि निःशुल्क बीमा र सडक कर।

लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा. लि. ले नेपाल भरी १६ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ४ ठूला अटोमोवाईल उत्पादकमध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौं ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro