कक्षा ११ काे बार्षिक परिक्षा जेठ तेस्रो साताबाट गर्न निर्देशन

1.9K
shares

काठमाडौं । कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूको वार्षिक परिक्षा यहि जेठ तेस्रो साताबाट गर्न निर्देशन दिएको छ ।

कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन र प्रमाणीकरण सम्बन्धी कार्यविधि २०७७ अनुसार विद्यार्थीको रजिष्ट्रेशन नम्बरसहित सम्बन्धित विद्यालयमा उपलब्ध गराइने भएको समेत सुचना जारी गर्दै बताइएको छ ।

त्यस्तै, बोर्डले तोकेको मापदण्डमा रहि जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्न सूचनामा भनिएको छ ।

civil hospital
Hams Hospitals