सिंहदरबार न्यूज
वि.सं.२०७९ वैशाख ७ बुधवार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक आज (वुधबार) गर्ने तयारी गरेको बताए ।
Singhadurbar News