नेकपा एमाले सिन्धुपाल्चोकले लगायाे उम्मेदवारकाे टुंगो

3.4K
shares

सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोकले उम्मेदवार टुंगो लगाएको छ। शनिबार राति अबेर सम्मकाे  छलफलपछि उम्मेदवारी अन्तिम नामावली तयार भएकाे हाे । एमाले स्थायी कमिटी सदस्य एवं सिन्धुपाल्चोक इन्चार्ज शेरबहादुर तामाङले साे कुराकाे जानकारी दिएका हुन् ।

एमाले सिन्धुपाल्चोकका अनुसार स्थानीय तह प्रमुख र प्रमुखका उम्मेदवारकाे नामावली -:

बाह्रबिसे नगरपालिका

मेयर : निमफुन्जो शेर्पा, उपमेयर : कल्याणी घिसिङ

चौतारा साँगाचोकगढी नगरपालिका

मेयर: ईन्द्रबहादुर नेपाल, उपमेयर: बालकुमारी सापकोटा 

मेलम्ची नगरपालिका

मेयर : बालकृष्ण देउजा, उपमेयर : उमा प्रधान

भोटेकोशी गाउँपालिका

अध्यक्ष : अमृत खड्का, उपाध्यक्ष : सुन्तली माया तामाङ

त्रिपुरासुन्दरी गाउँपालिका

अध्यक्ष : मेघनाथ पौडेल, उपाध्यक्ष : सबिता श्रेष्ठ

लिसंखुपाखर गाउँपालिका

अध्यक्ष : सुर्य बहादुर लामा, उपाध्यक्ष : कन्चन लामा

सुनकोशी गाउँपालिका  

अध्यक्ष : टपिन्द्र प्रसाद तिमल्सिना, उपाध्यक्ष : मन्जु भण्डारी

बलेफी गाउँपालिका

अध्यक्ष : नारायण काजी श्रेष्ठ, उपाध्यक्ष : चन्द्रावती थापा

जुगल गाउँपालिका

अध्यक्ष : जय बहादुर लामा 

ईन्द्रावती गाउँपालिका

अध्यक्ष : झम्कनाथ नेपाल, उपाध्यक्ष : शोभना तामाङ

पाँचपोखरी गाउँपालिका

अध्यक्ष : टासी लामा, उपाध्यक्ष : सुनिता अधिकारी

हेलम्बु गाउँपालिका

अध्यक्ष : हस्त बहादुर पण्डित

जुगल र हेलम्बुको गाउँपालिकामा उपाध्यक्षको उम्मेद्वार भने टुङ्गो लाग्न बाँकि रहेको छ ।

civil hospital
Hams Hospitals