त्रिविद्धारा ३ वटा नतिजा प्रकाशन : फारम भर्नेसम्बन्धि जरुरी सूचना जारी
वि.सं.२०७९ वैशाख ११ आइतवार
72.5K
shares
shares
काठमाडौ । त्रिभुवन विश्वविद्यालयले एकैपटक तीन वटा परीक्षाको परीक्षाफल (नतिजा) प्रकाशित गरेको छ ।
साथै दुई वटा परीक्षाको परीक्षा फारम भर्नेसम्बन्धि जरुरी सूचना जारी गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले Master of Philosophy (M. Phil.) in Public
Administration र Master of Public Administration (MPA) को नतिजा प्रकाशित गरेको हो ।
नतिजा तल अपलोड गरिएको छ । आफूले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गर्न नभुल्नुहोला ।

Subscribe
0 Comments
Oldest
































