धनकुटा महालक्ष्मी नगरपालिकामा बिनोद भण्डारीले दिए स्वतन्त्र उम्मेदवारी

3K
shares

धनकुटा। आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि महालक्ष्मी नगरपालिकामा बिनोद भण्डारीले वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा एमालेले टिकट वितरणमा अन्याय गरेकाे भन्दै बिनोद भण्डारीले महालक्ष्मी नगरपालिका वडा नम्बर ४ मा वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।

भण्डारीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

civil hospital
Hams Hospitals