Banner ad for NADA AUTO SHOW -2026

भरतपुरका जगन्नाथ पौडेलसहित काँग्रेसका बागी उम्मेदवार स्वत पार्टीबाट निस्कासित

3.6K
shares

काठमाडौँ। नेपाली काँग्रेसले भरतपुर उपमहानगरपालिकामा काँग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलसहित नेताहरूलाई स्वत पार्टीबाट निस्कासन गरेको छ।

भरतपुर उपमहानगरपालिकामा काँग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलसहित नेताहरू कांग्रेसको निर्णयअनुसार स्वत निस्कासनमा परेका हुन्।

यसअघि काँग्रेसले विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निस्कासन गर्ने निर्णय थियो। साेहि अनुरुप उम्मेदवारी फिर्ता नलिएकाले पौडेलसहित नेताहरू कांग्रेसको निर्णयअनुसार स्वत निस्कासनमा परेका हुन्।

civil hospital
Hams Hospitals