काठमाडौं मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले पाए ‘लौरो’ चुनाव चिह्न

3.8K
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवारी बालेन शाहले चुनाव चिह्न ‘लौरो’ पाएका छन् ।

काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले बालेनलाई चुनाव चिह्न ‘लौरो’ प्रदान गरेको हो ।

चुनाव चिह्न लौरो पाएसँगै बालेनले लौरो चिह्न साहारा भएको र भ्रस्टचारविरुद्धको अभियानमा सोही लौरोको काम आउने बताएका छन् ।

civil hospital
Hams Hospitals