त्रिभुवन विश्वविद्यालयद्धारा नतिजा प्रकाशित

काठमाडौ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले नतिजा प्रकाशन गरेको छ ।

त्रिविले सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत २०७८ साल फागुन महिनामा सञ्चालन भएको स्नातकोत्तर तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय दोश्रो बर्ष चौथो शत्र २०७५ समूहको नियमित परीक्षाको परीक्षाफल प्रकाशित गरेको जनाएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro