त्रिभुवन विश्वविद्यालयद्धारा भर्खरै नतिजा प्रकाशित (नतिजा हेर्ने तरिकासहित)
वि.सं.२०७९ जेठ ५ बिहीवार
180.1K
shares
shares
काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले भर्खरै नतिजा प्रकाशित गरेको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा कानून संकायतर्फ एलएलबी (LLB 1st Year ) प्रथम बर्ष २०७६ को आंशिक परीक्षाको परीक्षाफल प्रकाशित भएको हो ।
त्रिविद्धारा जारी सूचना अनुसार केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको उल्लेख छ ।
उक्त परीक्षाको परीक्षाफल वेवसाईट https://tuexam.edu.np/ मा हेर्न सकिनेछ र मोबाईलमा LLBI (Space) Roll No. Type and 33624 मा SMS गरेरपनि जानकारी पाउन सकिनेछ ।

नतिजा आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।
Subscribe
0 Comments
Oldest
































