त्रिभुवन विश्वविद्यालयद्धारा नतिजा प्रकाशित (नतिजा हेर्ने तरिकासहित )

Ghorahi cement

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा ३ वर्षे व्यवस्थापन संकाय स्नातक तह दोस्रो वर्षको नतिजा प्रकाशित गरिएको छ।

नतिजा त्रिवि पनिकाको वेबसाईट www.tuexam.edu.np मार्फत अर्थात NTC बाट 3BBS Symbol नम्बर type गरि 33624 मा SMS गरेर हेर्न सकिन्छ।

Shangri-la Development Bank Ltd.
Nepali patro