प्रेम आलेलाई हटाउनुपर्ने भन्दै नीजि विमान सेवा भोलिदेखि बन्द हुने

वायुसेवा सञ्चालक संघले भोलिदेखि आन्तरिक र बाह्य उडान बन्द गर्ने निर्णय गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ढयनमन्त्री प्रेम आले निजीक्षेत्रप्रति पूर्वाग्रही हुन थालेको विरोधमा संघले उडान बन्द गर्ने निर्णय गरेको हो।

Shangri-la Development Bank Ltd.
Nepali patro