जिममा रहेका बेला कमेडियन राजु श्रीवास्तवलाई हृदयघात

13.6K
shares
Nabil bank

भारतका चर्चित कमेडियन राजु श्रीवास्तवलाई हृदयघात भएको छ।

बुधबार उनलाई हृदयाघात भएर अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्सेस, दिल्लीमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारतीय मिडियाका अनुसार जिममा भएका बेला उनलाई हृदयघात भएको हो। उनी ट्रेडमिलमा दौडिरहेका बेला बेहोस भएका थिए।

श्रीवास्तवलाई तत्कालै उनका प्रशिक्षकले अस्पताल लगेका थिए। त्यसपछि इमरजेन्सीमा भर्ना गराएर उनलाई दुई पटक सिपिआर दिइएको थियो। सिपिआर भनेको विशेषगरी हृदयाघात भएकाहरूको उपचारका निम्ति प्रयोग गरिने प्रविधि हो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x