बलिउड अभिनेत्री ज्याकलिनलाई २ सय करोड जमानत

13.3K
shares
Nabil bank

अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई २०० करोड भारतीय रुपैयाँको मनी लान्ड्रिङ मुद्दामा जमानत दिएको छ ।

सोमबार पटियाला हाउस कोर्टले २ लाख रुपैयाँको व्यक्तिगत धरौटी र सोही रकमको सुरक्षा धरौटीमा जमानतको आदेश दिएको थियो।

यो आदेशसँगै उनलाई अब विदेश जान अनुमति दिइएको छ । एजेन्सी

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x