रवि लामिछाने राहदानी विभागमा पुगेपछि

काठमाडौं । उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेका छन्।

पछिल्लो समय विभागमा सेवाग्राहीको चाप बढेको गुनासो आएपछि बुधबार अनुगमनका लागि लामिछाने त्यहाँ पुगेका हुन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro