लोकसेवाले तोक्यो उपसचिवको परीक्षा केन्द्र,कस्को, कहाँ ? (सूचनासहित)

लोकसेवा आयोगले वार्षिक कायितालिका अनुसार उपसचिव तहको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ ।

आयोगले संयुक्त (न्याय, प्रशासन,लेखापरीक्षण र सांघीय सांसद) को परीक्षाकेन्द्र तोकेको हो ।

यस्तै आयोगले सर्वाेच्च अदालतको आदेशको कारण रोकिएको परराष्ट्र सेवातर्फको प्रथम र द्धितीय तहको परीक्षा कार्यक्रम भने पछि प्रकाशन गरिने सूचनामा जनाइएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro