लोक सेवा आयोगले नतिजा सार्वजनिक

18.3K
shares
Nabil bank

काठमाडौं।आयोगले इन्जिनियर केमेष्ट्रीको नायव प्राििधक सहायक पद रा.प.अन. द्धितीय तहको नतिजा सार्वजनिक गरेको हो । लिखित परीक्षामा सम्मिलित संख्या ३० जना रहेका छन् जसमा माग पद संख्या ३ जनामा ७ जना छनोट भएका छन् ।

जसमध्य अस्मिता आचार्य, रचना गौतम, रमेशराज इटानी, विनिता सुवेदी, विनोद गैरे, सुवास अर्याल र हरिप्रसाद अर्याल छनोट भएका छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x