लोक सेवा आयोगको नतिजा सार्वजनिक
आयोगले लेखापाल पाचौं तहका प्रशासन लेखा समूहको नतिजा सार्वजनिक

वि.सं.२०७९ माघ ६ शुक्रवार

काठमाडौँ।आयोगले लेखापाल पाचौं तहका प्रशासन लेखा समूहको नतिजा सार्वजनिक गरेको हो । लिखित परीक्षामा सम्मिलित संख्या ३ सय ९६ जना रहेका छन् जसमा माग पद संख्या ६ जनामा १५ जना छनोट भएका छन् ।
जसमध्य गिता भूसाल, जोगेन्द्र महतो, दिक्षा राई, देबेश राई, निर्मला थोकर, ममता खत्री, रन्जना कुमारी सिंह, रमेश भण्डारी, राजु भट्टराई, राम कुमार सिंह, रोहित कुमार चौधरी, लखन भट्ट, शशिकान्त चौधरी, सूर्य राम बाला र हेमराज खनाल छनोट भएका छन् ।
त्यस्तै अर्जुन खनाल, कल्पना शर्मा, गीता आचार्य, तिलक राम पौडल, तीर्थ घिमिरे, प्रतिमा पंगेनी, बद्री भण्डारी, सिता न्यौपाने र सुमन पौडेल छनोट भएका छन् ।

वि.सं.२०७९ माघ ६ शुक्रवार २२:३२