लोकसेवाले उपसचिवको परीक्षा केन्द्र तोकियो

वि.सं.२०७९ माघ ८ आइतवार

लोक सेवा आयोगले परीक्षा केन्द्र तोकेको छ । आयोगले आज आइतबार सूचना सार्वजनिक गर्दै परीक्षा केन्द्र तोकेको हो ।
आयोगको वार्षिक कार्यतालिका बमोजिम आर्थिक वर्ष २०७९/८० मा बिज्ञापन प्रकाशन भएको रा.प. द्वितीय श्रेणी (प्राविधिक), उपसचिव वा सो सरहको प्रतियोगितात्मक लिखित परीक्षा देहाय अनुसारको परीक्षा केन्द्रमा सञ्चालन हुने भएको छ ।

वि.सं.२०७९ माघ ८ आइतवार ०९:५४