नेपाल इन्भेष्मेन्ट बैंकको ७३ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ७३ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले नेपाल इन्भेष्मेन्ट बैंकको ४ प्रतिशत बोनस पछिको शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार बैंकको ७३ लाख २३ हजार ०१६ दशमलव ५३ कित्ता शेयर सूचीकृत गरेको हो ।

Shangri-la Development Bank Ltd.
Nepali patro