सेयर लोन ११.९४% ब्याजदरमै दिँदै सांग्रिला डेभलपमेन्ट बैंक

16.6K
shares
Nabil bank

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले सुलभ ब्याजदरमै सेयर लोन उपलब्ध गराउने भएको छ। बैंकले ११.९४ प्रतिशत ब्याजदरमै सेयर लोन उपलब्ध गराउने भएको छ। सहज प्रक्रिया र प्रतिस्पर्धी ब्याजदरमै ग्राहक सेयर लोन उपलब्ध गराइने बैंकले जनाएको छ।

 

बैंकले ग्राहकलाई ५० लाख रुपैयाँसम्म सेयर लोन उपलब्ध गराइने पनि जनाएको छ। लोन प्रक्रियाका लागि सेवा शुल्क ०.७५ प्रतिशत लाग्ने पनि बैंकले स्पष्ट पारेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x