एनएलजी इन्स्योरेन्स कम्पनीले पायो अवार्ड

Ghorahi cement

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड सम्मानित भएको छ । यस कम्पनी ‘अर्गनाइजेशन सेल्स एक्सिलेन्ट अवार्ड २०२३’ बाट सम्मानित भएको हो ।

 

ग्राहकहरुको माया र सद्भाव, नियामक निकायको उच्च प्रेरणा, कर्मचारीहरुको निष्ठा र स्वदेशी तथा विदेशी पूनर्बीमकहरुको साथ स्वरुप बीमा क्षेत्रबाट योगदान गरेवापत यो कम्पनीले यो अवार्ड पाएको हो । ग्रोथ लिडरसिप एकेडेमी प्रालिद्वारा आयोजित कार्यक्रममा इन्स्योरेन्स क्याटोगोरी तर्फ एनएलजी पुरस्कृत भएको हो ।

Nepali patro