एमसीसी कार्यान्वयन नहुन पनि सक्छ , अमेरिकाले व्याख्यात्मक टिप्पणी मानेको छैन : नेता गुरुङ

26.7K
shares
Nabil bank

काठमाडौ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नआएको बताएका छन् ।

 

उनले अमेरिकी सहायता परियोजना एमसीसी व्याख्यात्मक घोषणासहित पारित गरिए पनि अमेरिकाले व्याख्यात्मक घोषणालाई नमानेको पनि बताए । जसका कारण एमसीसी कार्यान्वयन नहुन सक्ने पनि उनको भनाइ छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x