आजको विनिमयदर कति छ हेर्नुहोस्

17.9K
shares
Nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ६५ पैसा र बिक्रीदर १३३ रूपैयाँ २५ पैसा पुगेको छ ।

 

आज युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ २६ पैसा र बिक्रीमा १४१ रूपैयाँ ९० पैसा पाइन्छ । विहीबार युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ ९२ पैसा र बिक्रीमा १४२ रूपैयाँ ५७ पैसा थियो । अष्ट्रेलियन डलर एकको खरिददर भने ८५ रूपैयाँ ०३ पैसा र बिक्रीदर ८५ रूपैयाँ ४१ पैसा कायम गरिएको छ ।

 

आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४० पैसा र बिक्रीमा ३६ रूपैयाँ ५७ पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १२ पैसा र बिक्रीदर ३६ रूपैयाँ २८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ २७ पैसा र बिक्रीदर २८ रूपैयाँ ४० पैसा पाइन्छ ।

 

कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ३७ पैसा र बिक्रीदर ४३१ रूपैयाँ ३१ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ८८ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ४८ पैसा तोकिएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x