आजको विनिमयदर कति छ हेर्नुहोस्
वि.सं.२०८० असोज ८ सोमवार
shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ४० पैसा र बिक्रीदर १३३ रूपैयाँ ०० पैसा पुगेको छ ।
आज युरोपियन युरो एकको खरिदमा १४० रूपैयाँ ८६ पैसा र बिक्रीमा १४१ रूपैयाँ ५० पैसा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८५ रूपैयाँ २८ पैसा र बिक्रीदर ८५ रूपैयाँ ६७ पैसा कायम गरिएको छ ।
आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४८ पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३६ रूपैयाँ २१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ २५ पैसा र बिक्रीदर २८ रूपैयाँ ३७ पैसा पाइन्छ ।
कुवेती दिनार एकको खरिददर ४२८ रूपैयाँ ३८ पैसा र बिक्रीदर ४३० रूपैयाँ ३२ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ २२ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ८१ पैसा तोकिएको छ ।































